Homevideo''‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड भिडियो सहित
|
''‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड भिडियो सहित
‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं, भदौ २६ । नेपाली चलचित्र ‘कालो पोथी’ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।
कालो पोथीले इटालीमा भएको ‘७२औं भेनिस फिल्म फेस्टिबल’ क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो ।
मीनबहादुर बमद्धारा निर्देशित कालो पोथीले नेपाली चलचित्र इतिहासमै पहिलोपटक भेनिस फिल्ट फेस्टिबलमा अवार्ड हात पारेको दाबी गरिएको छ ।
No comments: