‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड काठमाडौं, भदौ २६ । नेपाली चलचित्र ‘कालो पोथी’ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । कालो पोथीले इटालीमा भएको ‘७२औं भेनिस फिल्म फेस्टिबल’ क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो । मीनबहादुर बमद्धारा निर्देशित कालो पोथीले नेपाली चलचित्र इतिहासमै पहिलोपटक भेनिस फिल्ट फेस्टिबलमा अवार्ड हात पारेको दाबी गरिएको छ ।
भविश्यका कर्णधार युवा शक्तिले देशको भविश्य भन्दा पनि कसरी आफ्नो व्यक्तिगत भविश्य बनाउन सकिन्छ भनेर अन्य मुलुक मात्रै ताक्नु बिडम्बना हो
तपाइँसँग पैसा छ भने अब आमा पनि किन्न सक्नुहुनेछ - NEWS24 TV
भुकुम्पपीडितका लागि धुर्मुस र सुन्तली यसरी लागिपरे एकीकृत नमुना बस्ती बनाउन ... यस्तो बनाए नमुना बस्ती (भिडियो सहित
पानी मुनि गएर यसरी एक मिलियन डलर मुल्यको ३ सय वर्ष पुरानो सुनको सिक्का भेट्टाएपछि...भिडियो हेर्नुहोस
| Copyright © 2013 super khabar