मेक्सिकोमा फोटो पत्रकार रुवेनसँगै अन्य चार महिला मृत भेटिए

काठमाडौं, श्रावण १८ । मेक्सिकोमा फोटो पत्रकार रुवेन इस्पिनोसा आफ्नै निवासमा मृत भेटिएका छन् । उनीसँगै अरु चार महिला पनि मृत भेटिएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

पत्रकार इस्पिनोसाको शव गोली लागेको अवस्था फेला परेको हो । अनुसन्धानमूलक म्यागेजिन ‘प्रोसेसो’का लागि काम गर्ने इस्पिनोसा हालै मात्र भेराक्रुज राज्यबाट मेक्सिको सहर गएका थिए ।

इस्पिनोसाको हत्या गर्नुका कारण र हत्याराको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

भेराक्रुज पत्रकारहरुका लागि काम गर्न सबैभन्दा खतरा रहेको राज्य मानिन्छ । यहाँ लागूऔषध तस्करीसँग जोडिएका हत्याका घटना निकै हुने गर्दछन् । मेक्सिकोमा सन् २०१० यता ९७ जना पत्रकारको हत्या भएको छ । (एजेन्सी) -
भुकुम्पपीडितका लागि धुर्मुस र सुन्तली यसरी लागिपरे एकीकृत नमुना बस्ती बनाउन ... यस्तो बनाए नमुना बस्ती (भिडियो सहित
9-year-old man was found! Gold, covering the cave and was laid (Photo Feature)
Redeemer of the world, sometimes suspected are true. When strange events occur during such public. 9-year-old man was found just in the world of information is public. This event is Siberia. He fashioned the child whom "we have been missing civilization 'is. It seems to be the only child aged 6 to 7 years. These are a child-warrior. Whom she had pressed Arctic borders. The child recovered from the northern part of Siberia. It is considered that the civilization of a good relationship between Persia Mhasin during June were nine years ago.According salakhardaka arkiyolajistaka done playing mother accused of child punishment givenSpeaks. Her body MRI has been found that many elements. However, she is not alive. His dead body is found. Baby body is still preserved to some extent. She had been closed on a wooden aloft. When it opened, and discovered that these children were child-warrior. These 12 th or 13 th century are being sajiva. He also found, along with a copper ax is. Also found several sharp-edged tools which have not been able to find arkiyolajistale yet. A diamond necklace was also found child is placed aloft. All of these items were found in a child's mother is also suspected to have been bhetinasakne. DAO poor child can not be found in the wood speaks aloft. He was funded community center, which was. His body was covered with animal cuticle. A shell was wild deer. He was covered with a side head hinds were opened in the second PR. Her breasts, according to, chest, abdomen and genitals, silver, bronze and copper plate was covered. According arkiyolajistaka there were more mothers, one of them was decorated with a unique and unusual these unwed mother. According to reports, this sector is considered very sacred, where these children and mothers also have been found as well as .source taja khabar
 Heetaaidama the beaten Kamal Thapa and Ganesh Thapa (Photo Feature)
During the consultations, the clash between the new constitution draft National Democratic Party, Nepal, Kamal Thapa, and his brother and member Ganesh Thapa have been injured. MAKWANPUR Hetauda on Tuesday in a clash between those who have been injured.

Now the market has been closed succumbed to Hetauda. RPP cadres of market closure. They said their protest UML Youth Association and police repression, saying that joint action have demanded the attachment above. They were taken action for an indefinite period until the market closed in Hetauda Chairman Kamal Thapa said.

To collect people's suggestions for the draft MAKWANPUR constituency no. 3 of the members and leaders of eternal clarification led the team to burn away the draft of the clash is. Poudel, a team member of Commerce and Industry on Tuesday makavapura Ghanachakkar auditorium when the speaker is going to collect suggestions jvalasahitaka cadres of the CPN-M district secretary early draft were torn.
And soon became the RPP member proportional All Nepal Football Association president Ganesh Thapa, who is also member of the speaker came to the draft were torn. A sister organization of the same UML Youth Association Nepal have led to a clash between cadres to be countered. Thapa was expelled out of the police javarajasta Ghanachakkar hall complex was an increase in stress.

Shortly after the troops came back to Nepal, Kamal Thapa, had entered the auditorium. He also touched sabhagrhabhitra program put in front of the sofa and Katmandu, all open for the rest of the draft was also torn. IEC Youth Association activists and police in counter Thapa drew them out. Jhadama fairy Kamal Thapa, head injuries, blood came.


चालक (बाया) र युवती (दाया)चालक (बाया) र युवती (दाया)
नयाँ दिल्ली— महिलामाथि यौन शोषण भएको घटना सधैँ सुनिँदै आएको हो। पुरुषमाथि महिलाले यौन शोषण गरेका घटनाहरु युरोप अमेरिकामा फाट्टफुट्ट सुनिन्छन्। दक्षिण एशियाली देशहरु यस्ता घटना निकै कम सुनिने गर्छ। तर भारतीय राजधानी नयाँ दिल्लीमा दुई केटीले एक पुरुषको शोषण प्रयास गरेको घटना सार्वजनिक भएको छ।घटना विवरणअनुसार दुई युवतीले अटो ड्राइभरको यौन शोषण प्रयास गरेका हुन्। केटीहरुको हर्कतबाट जोगिन उनले घरबाट हाम्फाल्नु फाले र दुवै घुट्टा भाँचिए। आरोपीमध्ये एक केटीलाई प्रहरीले पक्राउ गरेको छ। अर्की एक फरार छिन्।घटना गत मंगलबारको हो। पीडित अटो चालकका अनुसार इग्नु रेडमा एक केटीले सफदरगञ्ज जान अटोमा चढिन्। साकेत पुगेपछि उनले सामान खरिद गर्न ३०० रुपैयाँ मागिन्। करिब १२ः३० ती युवतीले भाडा दिने बाहनामा चालकलाई घरभित्रै बोलाइन्। कोठा बन्द गरेर आफू मदिरा पिउन थालिन् र चालकलाई पनि पिउन आग्रह गरिन्। केही बेरपछि ती युवतीकी अर्की साथी आइन्, जो ताञ्जनियाकी थिइन्। अटो चालकको बयानअनुसार त्यसपछि दुवैले उनको कपडा फुकाले अनि जबरजस्ती गर्ने प्रयास गरे। बिरोध गरेपछि दुवैले भिडियो खिच्न थाले। यही मौकामा आफूलाई बचाउन उनले झ्याल फुकाले घरमाथिबाट हाम्फाले।घाइते चालकले प्रहरीलाई फोन गरे। प्रहरीले आरोपी युवतीलाई पक्राउ गरेको छ। ताञ्जनियामूलकी अर्की युवती भने फरार छिन्।एजेन्सी

काठमाडौं, २९ असार । मध्यप्रदेशको देवास जिल्लाको सिदनी विजयपुर गाउँमा सोमबार विहान त्यो समयमा सनसनी फैलियो जब ५ फीट गहिरो खाल्डोमा एक युवतीको पुरिएको अवस्थामा लास भेटियो । गाउँले शंका छ कि अज्ञात व्यक्तिले हत्या गरेर युवतीलाई खाल्डोमा गाँडेका थिए । गाउँलेको सूचना पाएपछि पुलिसले लगभग १ घण्टापछि शवलाई खाल्डोबाट बाहिर निकाल्यो र पोस्टमार्टमका लागि सिविल अस्पताल पठायो । मृतक युवतीको पहिचान अहिलेसम्म हुन सकेको छैन् ।पहिला युवतीको साडि देखियो, त्यसपछि हात घटना देवास जिल्लाबाट करिब १२ किलोमीटर टाढा गाउँको हो । भारतीय सञ्चारमाध्यमको खबर अनुसार सोमबार विहान करिब १० बजे गाउँलेहरु तालको किनारबाट अगाडि बढिरहेका थिए । त्यही बेला उनीहरुले एक ठाउँमा टूटेका चूडि देखे । अचानक उनीहरुले एउटा खाल्डो पनि देखे जो भर्खरै खनेको जस्तो देखियो । त्यसपछि उनीहरुले अनौठो बस्तुको आशंका गरी गाउँ चौकीदारलाई सूचना दिए । चौकीदारले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । खाल्डोको बरीपरी निरीक्षण गरेर माथिको माटो हटायो । केही बेरमा खाल्डोमा एउटा साडिको टुक्रा भेटियो । त्यसपछि एक युवतीको हात भेटियो हातमा विष्णु संग रजनी लेखिएको थियो अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । उनको उमेर २० देखि २२ वर्षको बीचमा छ । उनले सिन्दुर पनि लगाएकी छिन् । यसबाट उनी विवाहित महिला भएको पुष्टि भएको छ । उनको बायाँ हातमा विष्णु संग रजनी लेखिएको थियो । एजेन्सी दैनिक नेपाल बाट साभार 
चीनमा आएको शक्तिशाली समुद्री आँधीले ११ लाख मानिस विस्थापित भएका छन्। १ सय ७३ किलोमिटर प्रति घन्टाको वेगमा आएको आँधीको प्रभावबाट बच्न पूर्वी तटीय क्षेत्रका करिब ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ।‘चान होम’ नाम दिइएको आँधीका कारण पूर्वी झेजियाङ प्रान्तमा भूस्खलनसमेत भएको समाचारमा जनाइएको छ।आँधी प्रभावित अरु क्षेत्रमा समेत बाढी र पहिरो आउने अनुमान गरिएको छ। करिब ४ सय हवाई उडान र सयभन्दा बढी रेल सेवा पनि रद्द भएका छन्।
वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आयोजित कार्यक्रममा विदेश जाने अधिकांश महिला घरेलु काम 
तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्न सक्ने हुँदा भूकम्प प्रभावित क्षेत्रमा उनीहरुलाई लक्षित गरी वैदेशिक रोजगारीमा आवश्यक पर्ने विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि शोभा खरेलले महिलालाई ललाइफकाइ विदेशमा लगी  बेच्ने गिरोह सक्रिय रहेकाले उनीहरुलाई राहदानी लिन अगाडिदेखि नै विभिन्न तहमा परामर्श उपलब्ध गराउनुपर्नेमा जोड दिइन । वैदेशिक रोजगार बोर्डकासदस्य  एवम् व्यवसायी सीता देवकोटा, महिलाकी निम्ति अधिकार मञ्चका अध्यक्ष सिर्जना पुनले विभिन्न ऐजेन्टले प्रतिबन्धित मुलुकमा महिलालाई विभिन्न प्रलोभनमा पारी अन्य मुलुकबाट विदेश लैजाने गरेकाले त्यसलाई रोक्न अधिकारकर्मी लाग्नुपर्नेमा जोड दिए ।दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालनका अध्यक्ष नेहा शर्माले वैदेशिक रोजगारमा गई ४१५ महिला फर्केका त्यसमा ८६ गर्भवती भएका तथा अफ्रिकी, दुबई, खाडीलगायत मुलुकमा सय भन्दा बढी जेलमा परेका र ४१ जनाले आत्महत्या गरेको बताइन। एजेन्सी 
१६ असार, काठमाडौं । भारत पश्चिम बंगालको दार्जीलिङमा पहिरोमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दार्जीलिङ, कालिमपोङ, र कुर्सियांगमा पहिरोले ठूलो क्षति भएको छ ।भारतीय सीमा सुरक्षा बल का अनुसार पहिरोले सडकहरुमा समेत क्षति पुगेको छ । पहिरोका कारण उक्त इलाकाको दार्जीलिङ र सिक्किमसँग सडक सम्पर्क टुटेको छ ।सीमा सुरक्षामा खटिएकाहरु राहत र उद्धारमा जुटेका छन् 
जकार्ता— ११३ जना चढेको इन्डोनेसियाली वायु सेनाको एउटा जहाज दुर्घटना भएर मानव बस्तीमा खस्दा कम्तिमा १०० जनाको मृत्यु भएको भएको छ। हर्कुलस सी-१३० जहाजमा सवार सबैको मृत्यु भएको शंका गरिएको छ।उडेको केही मिनेटमै जहाज उत्तरी सुमात्राको मेडन स्थित मानव बस्तीमा खसेको थियो।
वायु सेना प्रमुख अगुस सुप्रियत्नाले जहाजमा १२ जना चालक दल सदस्य र १०१ यात्रु रहेको बताए। ३ पाइलट, १ नेभिगेटर र ८ प्राविधिक भएको उनले जानकारी दिए।कोही बाँचेको सूचना छ कि? भन्ने सवालमा उनले भने, 'छैन छैन। कोही बाँचेका छैनन्। म भर्खरै दुर्घटनास्थलबाट फर्किएको हुँ।' ४९ शवलाई पोस्टमार्टमका लागि स्थानीय अस्पताल पुर्यारइएको उनले बताए। उनका अनुसार पाइलटले इन्जिनमा समस्या आएको बताउँदै जहाज फर्काउन टावरसँग सम्पर्क गरेका थिए। 'विमानस्थल फर्किन दाहिने घुम्ने क्रममा जहाज दुर्घटना हुन पुग्यो', उनले भने।मेडन सहरका प्रहरी प्रमुखले मृतकका शव व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई गाह्रो भइरहेको बताए।जहाज एयर फोर्स बेसबाट दुर्गम नतौना आइल्यान्डका लागि उडेको थियो।  स्थानीय समयअनुसार १२.८ मा उडेको जहाज दुई मिनेटपछि तीन माइल टाढा गएर दुर्घटनाग्रस्त भएको थियो।
पटना— अभिभावकहरु आफ्नो मायाको टुक्रा सन्तानलाई विद्यालय पठाउँदा सोच्छन्— नानीहरुलाई विद्यालयमा माया गरियोस्, राम्रो हेरचाह होस्। साथमा उनीहरुको पढाइ होस्। यस्तै आकांक्षा राखेर विद्यालय पठाएका दुई छात्रको मृत्यु भएपछि भारतको बिहारमा डिपीएस आवासीय विद्यालयका प्रिन्सिपललाई कुटीकुटी हत्या गरिएको छ।दुई विद्यार्थीको मृत्युपछि आक्रोसित बनेका अभिभावकले बिहारका नालन्दा जिल्लाको डिपीएसका प्रिन्सिपलको हत्या गरेका हुन्। अभिभावकले दुई विद्यार्थीलाई शिक्षकले पिटेर मारेको आरोप लगाएका थिए।अाक्रोसितले अागजनी गरेको स्कूलको सवारी साधन
आइतबार प्रहरीले ७ र ८ वर्षका दुई छात्रको शव पानी पोखरीमा फेला पारेको थियो। उनीहरु दुवै नालन्दाको निरपुर गाउँ नजिकैको आवासीय डिपीएस विद्यालयका छात्र थिए। विद्यालय निर्देशक देवेन्द्रप्रसादले मृत्यु भएका दुवै छात्र आइतबार बिहान बिनाजानकारी स्कूलबाट बाहिर निस्केको र विद्यालयभन्दा ५० मिटर टाढा पोखरीमा शव फेला परेको उल्लेख गरे।विद्यार्थीको रहस्यमय मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयबासीले स्कूल प्रिन्सिपलको हत्या गर्नुका साथै स्कूल भवनमा तोडफोड र आगजनी गरे। ग्यास सिलिन्डरमार्फत् स्कूलका दुई कोठामा आगो लगाइदिएको प्रत्यक्षदर्शीले जनाएका छन्। हिंसामा उत्रिएका स्थानीयलाई रोक्न गएको प्रहरी टोलीमाथि पनि आक्रमण भयो। घटनामा ६ प्रहरी घाइते भएका छन्।
बच्चा जन्माउँदा समेत महिलाहरुले सुरुवाल लगाउने ! यो कत्तिको सम्भव होला, आफ्नो ठाउँमा छ । तर मलेसियाको एक कम्पनीले भने बच्चा जन्माउने व्यथा लागेपछि महिलाले लगाउने सुरुवाल तयार पारेको छ ।
मले मेल नामक वेबसाइटका अनुसार यो ट्राउजर विशेष गरी मुस्लिम महिलाहरुप्रति लक्षित छ, किनकी मुस्लिम महिलाहरुमा आफ्नो सरीरको नांगो भाग अरुलाई देखाउनु हुँदैन भन्ने मान्यता छ, चाहे त्यो सुत्केरी हुने बेलामै पनि किन नहोस् ।सोही कारणले बच्चा जन्माउने बेलामा समेत सरीरका तल्लो भागहरु छोपियोस् र बच्चा जन्माउनमा समेत कुनै बाधा नहोस् भनेर कम्पनीले बच्चा जन्माउने बेलामा महिलाले लगाउने ट्राउजरको उत्पादन गरेको हो ।यो सुरुवाल झ्वाट्ट हेर्दा ट्रयाकसुटको ट्राउजर जस्तै देखिएपनि यसमा एउटा प्वाल हुन्छ, जसबाट बच्चा जन्मिएपछि बाहिर निस्किन सकोस् । मामा प्राइड कम्पनीले उत्पादन गरेको यो पूरै लामो बाउला भएको सुरुवाले सुत्केरीको पूरै खुट्टा ढाक्दछ । यसको मूल्य ११९ रिंगिट तोकिएको छ ।
कम्पनीले आफ्नो फेसबुक पेजमा भनेको छ, ‘बच्चा जन्माउँदा महिलाको आत्मसम्मान तथा अस्मितालाई कुनै ख्याल गरिँदैन । महिलाका पिँडौला, तिघ्रा, घुँडा लगायतका भागहरु आवश्यक नपरेपनि नांगै पारेर देखाइन्छ ।’पछिल्लो समयमा महिलाको पहिरनको विषय मलेसियामा निकै बहस तथा विवादको विषय बन्दै आएको छ । कतिपय महिलालाई उनीहरुले लगाएको स्कर्ट छोटो भएको भन्दै सार्वजनिक भवन तथा स्थानहरुमा त्यहाँका सुरक्षागार्डले प्रवेश नदिने तथा पूरै जिउ ढाक्ने लुगा लगाउन निर्देशन दिने गरेका घटना समेत सार्वजनिक भएका छन् ।यो महिनाको सुरुमा मलेसियाली स्वर्णपदक विजेता जिम्न्यास्टिक खेलाडि फराह आन हादीले पनि प्रतियोगिताका दौरान लगाएको लुगाकै कारण अनलाइन तथा इस्लामिक समूहहरुबाट आलोचना भोग्नुपर्यो । सिंगापुर सी गेम्सका क्रममा उनले लगाएको पहिरन निकै छोटो भएको र सरीरका संवेदनशील अंगहरु समेत देखाएको आरोप उनीमाथि लाग्यो ।
तर सेलेंगरका सुल्तानले भने उनलाई समर्थन गरे र उनको सफलतामा सबैले खुसी मनाउनुपर्ने र पहिरनका विषयमा आलोचना गर्न नहुने बताएपछि उनी केही मात्रामा ढुक्क भइन् ।
ल्याटिन अमेरिकीमुलुक कोलम्बियामा भएको एक विमान दुर्घटनामा एक महिला र उनको एक सन्तान जंगलमा जीवितै भेटिएका छन् ।कोलम्बियाको चोको प्रान्तमा एक सानो विमान ५ दिनअघि दुर्घटनाग्रस्त भएको थियो । जसमा १८ वर्षीया मालिया नेली मुरिलो र उनको एक वर्षीय शिशु सवार थिए ।
उद्धारकर्मीले मुरिलो र उनको शिशुलाई दुर्घटनास्थलनजिक फेला पारेका हुन् । कोलम्बियाका वायुसेना प्रमुखले यस घटनालाई एक ‘चमत्कार’ भनेका छन् ।जीवित भेटिएकी मुरिलोको शरीरमा केही चोट र आगोले जलेको घाउ छ । तर, उनको शिशु भने पूर्ण स्वस्थ्य रहेको बताइएको छ ।दुई इन्जिन भएको उक्त विमान माछा र नरिवल लिएर नुकुन सहरबाट चोकोको राजधानी कुइदबोको उडानमा रहँदा दुर्घटनामा परेको हो । उडान भरेको २० मिनेटपछि उड्ययन अधिकारीसँग विमानको सम्पर्क टुटेको थियो ।यसपछि खोजतलास गर्दा घना जंगलमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो । विमानका पायलट ककपिटमा मृत अवस्थामा फेला परेका थिए । तर, यात्रीको सूचीमा रहेका मुरिलो र उनको शिशु भने त्यहाँ भेटिएनन् ।उद्धारकर्ताको खोजीपछि बुधबार दुर्घटनास्थलबाट ५०० मिटरको दुरीमा मुरिलो र उनको शिशुलाई जीवित फेला पारिएको हो ।मुरिलोले विमानमा आगो लागिरहेको समयमा आफू ढोका खोलेर जंगलतर्फ भागेको प्रतिक्रिया दिएकी छन् । मुरिलोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उनको शिशु पूर्ण स्वस्थ्य रहेको बताइएको छ । (एजेन्सी)
 संयुक्त अरब इमिरेट्सको दुबइ सहर विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइका लागि मात्र प्रख्यात छैन । दुबइमा विश्वको सबैभन्दा अग्लो होटल पनि रहेको छ ।दुबइमा रहेको दी जे डब्लु म्यारिओट माक्विर्स होटल विश्वको सबैभन्दा अग्लो होटेल हो । जमिनको सतहबाट ३ सय ५५ दशमलब ३५ मिटर अग्लो छ यो होटल होटलको पुरानो नाम इमिरेट्स पार्क टावर्स होटल एण्ड स्पा हो । यो होटलमा जुम्ल्याहा भवन छन् र दुबैमा ७७ तल छन् । जुम्ल्याहा भवनमध्ये पहिलो ११ नोभेम्बर २०१२ देखि संचालनमा आएको थियो ।
दुबै भवनमा गरी १६ सय ८ वटा कोठा छन् र होटल भित्र र बाहिर गरी ८ हजार स्क्वाएर मिटरको इभेन्ट स्पेस उपलब्ध रहेको छ ।
संसारकै अग्लो खोंच भएको कालीगण्डकी क्षेत्र भौगोलिक बनोटकै कारण सधैं पहिरोको जोखिममा छ । ‘कमजोर भूगोल भएको यो क्षेत्र धेरै जोखिममा छ,’कालिगण्डकीकै पहिरोमा विद्याबारिधि गरेका वसन्तराज अधिकारीले भने । अनुसन्धानकर्ताहरुका अनुसार कालीगण्डकी नदी हुँदै दुईवटा ठूला दरार पूर्व–पश्चिम फैलिएका छन् । तीमध्ये कालीगण्डकीको दानाबाट एउटा ठूलो दरार तथा कोप्चेपानीबाट अर्को दरार पास हुन्छ । ‘मुनि दरार भएपछि स्वभावैले ती क्षेत्र कमजोर हुन्छन् । भूकम्प आउँदा धेरै हलचल हुन्छ र छिटो पहिरो जान्छ,’ अधिकारीले भने । कालीगण्डकी उपत्यकाको लेतेसम्मै पहिरोको दृष्टिकोणले बढी जोखिम छ । कालीगण्डकी उपत्यकाको नारायणघाटदेखि लोमान्थाङसम्मै फरक बनोटका पहाड छन् । एकथरी कमजोर चट्टान र अर्कोथरी माटो भएका पहाड छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
| Copyright © 2013 super khabar