''‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड भिडियो सहित

‘कालो पोथी’लाई अन्तर्राष्ट्रिय अवार्ड काठमाडौं, भदौ २६ । नेपाली चलचित्र ‘कालो पोथी’ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ । कालो पोथीले इटालीमा भएको ‘७२औं भेनिस फिल्म फेस्टिबल’ क्रिटिक्स विकमा उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो । मीनबहादुर बमद्धारा निर्देशित कालो पोथीले नेपाली चलचित्र इतिहासमै पहिलोपटक भेनिस फिल्ट फेस्टिबलमा अवार्ड हात पारेको दाबी गरिएको छ ।

No comments:

| Copyright © 2013 super khabar