''Muni tried to overtake ghumdabhanda feet holidays''

Muni tried to overtake ghumdabhanda feet holidays
KATHMANDU, July 8 critical traffic accident on Friday evening, Lalitpur Nakhu court. Na 5 b 3744 bus Ba 51 Pa 58 9 3 hit a motorcycle in such a terrible accident that no one could watch. Rautahat's motorbike rider under 18-year-old Sky Thing ghumdabhanda right foot is separated.
Immediately after the accident injured a police team had both the Kathmandu hospital.
Does adding that police also Thing foot foot hospital has carried. During the microbus to overtake the bus hit the motorcycle, police said pratyaksadarsiko quoted saying.


 ओभरटेक गर्न खोज्दा घुँडाभन्दा मुनीको खुट्टा नै छुट्टियो

काठमाडौं, ८ साउन– शुक्रवार बेलुका ललितपुरको नख्खु चोकमा डरलाग्दो सवारी दुर्घटना भयो । ना ५ ख ३७४४ नम्बरको बसले बा ५१ प ५८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यस्तो डरलाग्दो दुर्घटना भयो कि कसैले हेर्न पनि सकेनन् । दुर्घटनामा मोटरसाइकल चालक रौतहटका १८ वर्षीय आकाश थिङको दाहिने खुट्टा घुँडाभन्दा मुनी छुट्टिएको छ।

दुर्घटना भएलगत्तै पुगेको प्रहरी टोलीले घाइते दुवैलाई बिएण्डबी अस्पताल पुर्याइएको थियो ।

खुट्टा जोड्न मिल्छ कि भनेर प्रहरीले थिङको खुट्टा समेत बोकेर अस्पताल पुगेको छ। माइक्रोलाई ओभरटेक गर्ने क्रममा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शिको भनाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

No comments:

| Copyright © 2013 super khabar