करिना फेरि यौनकर्मी बन्ने भएकी छिन

मुम्बई । करिना कपुर फेरि एक पटक यौनकर्मीको भुमि
कामा देखिने भएकी छिन् । राजकुमार गुप्ताको निर्देशनमा निर्माण हुने नयाँ फिल्ममा करिनाले सिजोफेनिया नामको रोग लागेकी महिला यौनकर्मीको भुमिका निर्वाह गर्ने भएकी छिन् ।चलचित्रको विषयवाट करिना असाध्यै उत्साहित छिन् । यो चलचित्र साइकोलोजिकल थ्रीलर हुने बताईएको छ । यसअघि करिनाले तलाश र चमेलीमा यौनकर्मीको भुमिका निर्वाह गरेकी थिईन् ।
चमेलीमा उनले निर्वाह गरेको चरित्रको निकै चर्चा भएको थियो । यौनसंग सम्बन्धित अन्य दुई फिल्मको तुलनामा नयाँ फिल्म स्तरीय हुने दाबी करिनाले गरेकी छिन् 

No comments:

| Copyright © 2013 super khabar