१६ असार, काठमाडौं । भारत पश्चिम बंगालको दार्जीलिङमा पहिरोमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षापछि दार्जीलिङ, कालिमपोङ, र कुर्सियांगमा पहिरोले ठूलो क्षति भएको छ ।भारतीय सीमा सुरक्षा बल का अनुसार पहिरोले सडकहरुमा समेत क्षति पुगेको छ । पहिरोका कारण उक्त इलाकाको दार्जीलिङ र सिक्किमसँग सडक सम्पर्क टुटेको छ ।सीमा सुरक्षामा खटिएकाहरु राहत र उद्धारमा जुटेका छन्
|
No comments: