सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने पक्राउ गरेको छ

काठमाडौं, असार ३० 
सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ११ लाख भन्दा बढी ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले गोरखा आरुपोखरी घर भइ काठमाडौंको गंगबुमा बस्ने दीपक परियारलाई पक्राउ गरेको हो।उनले पर्वत कुस्माका  कुमार परियार, अजय परियार, सुदिप परियार र सिता सापकोटालाई सेना र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ११ लाख १० हजार लिएका थिए। आइएमईमा पैसा जम्मा गर्न लगाई उनले त्यहीबाट निकालेका थिए

No comments:

| Copyright © 2013 super khabar