काठमाडौं, असार २८ –एसिड आक्रमणमा परेपछि घाइते भएकी संगीता पुलामी मगर अर्थात वास्तविक नाम खड्गमाया पुलामी प्राक्टिकल बाहेक अन्य सबै विषयमा शुन्य नम्बरमै समेटिएकी थिइन् ।
पहिले प्रकाशीत रिजल्ट
सँगिताको पहिले प्रकाशीत रिजल्ट
आक्रमणपछि उपचारका क्रममा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज अस्पतालको शैयाबाटै एसएलसी दिएकी खड्गमायाले अहिले फस्ट डिभिजनको मार्कसिट पाएकी छिन् । उनले पाएको मार्कसिट ई जनता न्युज लाई प्राप्त भएको छ । उनले ६५ प्रतिशत ल्याएको मार्कसिटमा उल्लेख छ । यसअघि नतिजा सार्वजनिक हुदाँ उनी फेल भएकी थिइन् ।
अहिले को मार्क सिट
त्यसमा पनि प्राक्टिकल बाहेक अन्य सबै विषयमा अंक शुन्य थियो ।
परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण उनको नम्बर शुन्य देखिएको हो वा अन्य कुनै कारण हो यस सम्बन्धि सम्बन्धित निकायका व्यक्तिहरुले कुनै जवाफ दिएका छैनन् ।www.ejanata.com

No comments: