१ सय ३ वर्षमा बिहे, बेहुली ९१ वर्षकी

सय वर्ष भन्दा बढि उमेर सम्म त कमैमात्र मान्छे बाँच्दछन् । बाँचेकामध्ये पनि धेरैजसो रोग र असक्तताले गलेका हुन्छन् र उठबस र हिँडडुल गर्न पनि धौ धौ पर्छ । तर यो आम मान्यता र यथार्थलाई चुनौति दिँदै एकजना पुरुषले १ सय ३ वर्षको उमेरमा बिहे गरेका छन्

No comments:

| Copyright © 2013 super khabar