एभिन्यूज टेलिभिजनको इजाजत पत्र रद्द

सूचना तथा सञ्चार मन्त्रालयले एभिन्यूज टेलिभिजन प्रालिको इजाजत पत्र रद्द गरेको छ ।
इजाजत रद्द गर्नु गैरजिम्मेवार क्रियाकलाप भन्दै टेलिभिजन ब्रोडकास्टर्स नेपाल टिवीएनले भत्र्सना गरेको छ । ‘कुनै पनि बहानामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने, प्रशारणमा अवरोध सृजना गर्ने, मिडियालाई आतंकित पार्ने काम भएको र ठूलो रोजगारी र लगानी समेत हतोत्साहित गर्ने यस्तो गैर जिम्मेबार क्रियालकलापको टीबीन घोर भत्र्सना गर्छ टीवीएनका उपाध्यक्ष गणेशकुमार अग्रवालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।यस्तो निर्णय फिर्ता लिन उसले आग्रह समेत गरेको छ ।कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

| Copyright © 2013 super khabar